FAQs Complain Problems

सूचना तथा समाचार

दैलेख जिल्ला भैरवी गाउँपालिकाका-३ चगत्रा बडलम्जीमा स्थापना भएको क्वारेन्टाइनको भैरवी गा.पा. अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी बिष्ट, वडा नं. ३ का वडाअध्यक्ष देबी भण्डारी तथा कार्यपालिका सदस्य खड्गे नेपालीले अबलोकन गर्नुभयो ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाका वडा नं. ३ चगत्रा बडलम्जीमा स्थापना भएको क्वारेन्टाइनको भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी बिष्ट, वडा नं. ३ का वडाअध्यक्ष देबी भण्डारी, कार्यपालिका सदस्य खड्गे नेपाली तथा सूचना प्रविधि अधिकृत सन्दीप बुढाले अबलोकन गर्नुभयो ।

काेराेनाको सम्भावित संक्रमण रोक्‍नका लागि मास्क, सेनिटाइजर, ग्लोप्स लगायत स्वास्थ्य संस्थाहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री (PPE) सेटहरु बितरण गरिएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाबाट सातओटा वडाकार्यालय, तीनओटा स्वास्थ्य चौकी, पाँचओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, कुसापानी प्रहरी चौकी, सिभिल बैंक भैरवी शाखा समेतलाई काेराेनाको सम्भावित संक्रमण रोक्‍नका लागि मास्क, सेनिटाइजर, ग्लोप्स लगायत स्वास्थ्य संस्थाहरुलाई ब्यक्तिगत सुरक्षा सामग्री (PPE)

दैलेख जिल्ला भैरवी गाउँपालिकामा २०७६ साल चैत्र १९ गते जिल्ला प्रशासन कार्यालय दैलेखबाट सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा आएको अनुगमन टोली ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा २०७६ साल चैत्र १९ गते जिल्ला प्रशासन कार्यालय दैलेखबाट सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा आएको अनुगमन टोलीले भैरवी गाउँपालिकामा बनाइएको क्वारेन्टाइन लगायत कोरोना सम्बन्धीको तयारी बारेमा, गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा र निमित्त प्रमु

Pages