FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

दैलेख जिल्ला भैरबी गाउँपालिकाको तेश्रो गाउँसभा सम्बन्धी सूचना ।

दैलेख जिल्ला भैरबी गाउँपालिकाको तेश्रो गाउँसभा २०७५ साल फाल्गुण २९ गते बिहान ११ बजे भैरबी गाउँपालिका प्राङ्गणमा हुने भएको हुँदा, गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरु, सबै राजनीतिक दलका नेताहरु, राष्ट्रसेवक कर्मचारीहरु, शिक्षकहरु एबं सरोकारवाला सम्पूर्ण महानुभावहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध छ ।

"लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धीको आधार" भन्ने नाराको साथमा मनाउन गइरहेको १०९ औं अन्तराष्ट्रिय महिला दिवसका लागी सूचना ।

"लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धीको आधार" भन्ने नाराको साथमा मनाउन गइरहेको १०९ औं अन्तराष्ट्रिय महिला दिवस यस भैरवी गाउँपालिकामा तपसिल बमोजिमका कार्यक्रमहरु सहित भब्य रूपमा मनाउन गइरहेकाले सरोकार वालाहरू सम्पुर्णको सहभागीताको लागी यो सूचना प्रसारण गरिएको छ ।

 

 

वडा स्तरीय सरसफार्इ तथा सुनाैला १००० दिनका अामाहरूलार्इ १ दिने अभिमुखिकरण गाेष्ठी ।

भैरबी गाउँपालिका वडा नं. ७ , कुसापानीकाे अायाेजनामा मिति २०७५ फागुन १९ गते वडा स्तरीय सरसफार्इ तथा सुनाैला १००० दिनका अामाहरूलार्इ १ दिने अभिमुखिकरण गाेष्ठी सम्पन्न भएकाे छ ।

हार्दिक समवेदना ।

हार्दिक समवेदना ।

बहुक्षेत्रीय पाेषण याेजना सम्बन्धी कार्यक्रम ।

मिति २०७५।०९।२९ गते भैरवी गाउँपालिका स्वास्थ्य शाखा, दैलेख द्वारा महिला स्वास्थ्य स्वयं सेविका र स्वास्थ कर्मचारीका लागि अायाेजित बहुक्षेत्रीय पाेषण याेजना कार्यक्रम सम्पन्न भएकाे छ।

Pages