FAQs Complain Problems

सूचना तथा समाचार

दैलेख जिल्ला भैरवी गाउँपालिकाले, दैलेख र सुर्खेत जिल्लाको सिमाना रानीमत्तामा स्वास्थ्य सहायता कक्ष स्थापना गरी, स्वास्थ्यकर्मीहरुलाई खटाएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाले, दैलेख र सुर्खेत जिल्लाको सिमाना रानीमत्तामा स्वास्थ्य सहायता कक्ष स्थापना गरी, स्वास्थ्यकर्मीहरुलाई खटाएकोछ । स्वदेश तथा विदेशबाट भैरवी गाउँपालिका दैलेखमा आउने महानुभावहरुको स्वास्थ्य चेकजाँच गर्नुका साथै अन्य सहयोग गर्नका लागि उक्त स्वास्थ्य सहायता कक्ष स्थापना ग

उज्यालाे साना किसान कृषि सहकारी संस्था कुसापानीले भैरवी गाँउपालिकालाई आज काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३१ हजार ५ रुपैया नगद गाउपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउपालिका ग्रामीण जलस्रोत ब्यवस्थापन परियाेजनाकाे सहजीकरणमा दाेस्राे चरणमा स्थापना भएकाे उज्यालाे साना किसान कृषि सहकारी संस्था कुसापानीले भैरवी गाँउपालिकालाई आज काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३१ हजार ५ रुपैया नगद गाउपालिकाका अध्यक्ष श्री प्रे

नयाँबर्ष बि.सं. २०७७ सालको सुखद उपलक्षमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । साथै COVID-19 को रोकथाम एबं नियन्त्रणमा नेपाल लगायत विश्व समुदायलाई सफलता प्राप्त होस भन्ने कामना गर्दछौं ।

नयाँबर्ष बि.सं. २०७७ सालको सुखद उपलक्षमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं । साथै COVID-19 को रोकथाम एबं नियन्त्रणमा नेपाल लगायत विश्व समुदायलाई सफलता प्राप्त होस भन्ने कामना गर्दछौं ।

Pages