FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रममा फाराम भर्न योग्य बेरोजगार व्यक्ति भन्नाले के बुझिन्छ ???

प्रधानमन्त्री रोजगार कार्यक्रममा फाराम भर्न योग्य बेरोजगार व्यक्ति भन्नाले के बुझिन्छ ???

वेरोजगार व्यक्तिको परिभाषाः एक आर्थिक वर्षमा न्यूनतम एक सय दिन रोजगारीमा संलग्न नभएको वा कम्तिमा तोकिए बमोजिमको आय आर्जन हुने स्वरोजगारमा संलग्न नभएको १८–५९ वर्ष उमेर समूहको नेपाली नागरिक ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा पि.पि.अार अभियान डाेग्रामा सफलताका साथ सम्पन्न गर्दै पशु सेवा शाखाका कर्मचारी ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा पि.पि.अार अभियान डाेग्रामा सफलताका साथ सम्पन्न गर्दै पशु सेवा शाखाका कर्मचारी ।

 

( राेग लागेर उपचार गर्नुभन्दा राेग लाग्नै नदिनु बेस )

वडा नं ६ कुर्माकोटको काफलडाँडामा गुणस्तरीय स्वास्थ्य/पोषणका लागी आफ्नै पहल "साथ"(Self-Appiled Technique for Quality Health/Nutration) कार्यक्रम सु-आहाराको आयोजना र कुसापानी स्वास्थ्य चौकीको सहयोगमा सम्पन्न भएको छ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ६ कुर्माकोटको काफलडाँडामा गुणस्तरीय स्वास्थ्य/पोषणका लागी आफ्नै पहल "साथ"(Self-Appiled Technique for Quality Health/Nutration) कार्यक्रम सु-आहाराको आयोजना र कुसापानी स्वास्थ्य चौकीको सहयोगमा सम्पन्न भएको छ।

 

 

दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे कालगाैडा स्थित सडक विस्तार गर्ने क्रममा सुरक्षाकाे दृष्टिकाेणबाट अति जाेखिम भएकाेले केहिदिनकाे लागि पैदल यात्री, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरू बन्द गर्नुपर्ने विनम्र अनुरोध छ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे कालगाैडा स्थित सडक विस्तार गर्ने क्रममा सुरक्षाकाे दृष्टिकाेणबाट अति जाेखिम भएकाे र रेम बनाएर सडक बिस्तार गर्नुपर्ने हुदा केहिदिनकाे लागि पैदल यात्री, एम्बुलेन्स बाहेक अन्य सवारी साधनहरू बन्द गर्नुपर्ने भएकाेले सम्पूर्ण भैरवीबासी र त्यस सडकबाट लाभान्वित हुने यात्र

बालिबिज्ञान तर्फकाे अादर्श मा वि सेवा क्षेत्र भित्रका कृषकहरुलाई च्याउ खेति र बेमौसमी तरकारी खेतिमा ६५ दिने तालिम सञ्चालन भएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नंं. ६ मा सञ्चालित बालिबिज्ञान तर्फकाे अादर्श मा वि सेवा क्षेत्र भित्रका कृषकहरुलाई च्याउ खेति तर्फ २० जना र बेमौसमी तरकारी खेतिमा २० जना लाई ३९० घण्टा ६५ दिने तालिम सञ्चालन भएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नंं. ४,५,६ र ७ काे बिचमा पर्ने कालगाैडा उत्तर-दक्षिण सडक खण्डकाे स्तर उन्नती कार्य सुभारम्भ भएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नंं. ४,५,६ र ७ काे बिचमा पर्ने कालगाैडा उत्तर-दक्षिण सडक खण्डकाे स्तर उन्नती कार्य स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम (निर्वाचन क्षेत्र स्तरीय कार्यक्रम)काे रू ६० लाख अनुदान रकमबाट अाज २०७५ चैत १२ गते देखी सुभारम्भ भएकाे छ ।

 

Pages