FAQs Complain Problems

सूचना तथा समाचार

हार्दिक श्रद्धाञ्जली श्री अमर बहादुर बिष्टज्यू

दैलेख जिल्ला भैरवी गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी श्री अमर बहादुर बिष्टज्यूको असामयिक निधनले सम्पुर्ण भैरवी गाउँपालिका परिवारलाई अत्यन्तै मर्माहित र दुखि बनाएको छ । भैरवी गाउँपालिका दुखको यस घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ र साथै शोक

दैलेख जिल्ला भैरवी गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरियाे ।

"लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता: व्यक्ति, समाज र हामी सबैकाे ऐक्यबद्धता" तथा "घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज" भन्ने मुल नाराका साथ दैलेख जिल्ला भैरवी गाउँपालिकामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरियाे ।

 

 

भैरवी गाउँपालिका दैलेखका अध्यक्ष श्री प्रेमबहादुर बुढा ज्यूको अध्यक्षतामा कृषि क्षेत्र विकास कार्यक्रमद्वारा आयोजित पालिका तहमा अभिमुखिकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको छ |

भैरवी गाउँपालिका दैलेखका अध्यक्ष श्री प्रेमबहादुर बुढा ज्यूको अध्यक्षतामा कृषि क्षेत्र विकास कार्यक्रमद्वारा आयोजित पालिका तहमा अभिमुखिकरण गोष्ठी कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली ज्यू, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख ज्यूहरु, कृषकहरु, एग्रोभेट सञ्चालकज्यूहरु लगायतको उपस्थितिम

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ६ को वडा कार्यालय भवन शिलान्यास भयो ।

भैरवी गाउँपालिका अध्यक्ष श्री प्रेमबहादुर बुढा, उपाध्यक्ष श्री पदम कुमारी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत श्री भलाराम पंगाली, वडा नं. ६ का वडा अध्यक्ष श्री डिल्ली राम पुरी लगायतका महानुभावहरुको समुपस्थितिमा दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ६ को वडा कार्यालय भवन शिलान्यास भयो ।
 

Pages

//