FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखकाे आयाेजनामा निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले सम्पूर्ण महिला आमा दिदिबहिनीहरुले उपस्थित भई उक्त शिविरबाट सेवा लिई माैकाकाे फाइदा उठाउन हुन अनुराेध गर्दछाैँ।

सूचना ! सूचना !! सूचना !!!

भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखकाे आयाेजनामा तपसिल बमाेजिमकाे मिचि र स्थानमा निशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन हुने भएकाले सम्पूर्ण महिला आमा दिदिबहिनीहरुले उपस्थित भई उक्त शिविरबाट सेवा लिई माैकाकाे फाइदा उठाउन हुन अनुराेध गर्दछाैँ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ४ काे आयाेजनामा महिला स्वास्थ्य स्वयंसेवीका प्राेत्साहन तथा सुनौला हजार दिनका आमाहरुलाई सरसफाई सम्वन्धि क्षमता विकास तालिम मिति २०७६ जेष्ठ १७ गते सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ४ काे आयाेजनामा महिला स्वास्थ्य स्वयंसेवीका प्राेत्साहन तथा सुनौला हजार दिनका आमाहरुलाई सरसफाई सम्वन्धि क्षमता विकास तालिम मिति २०७६ जेष्ठ १७ गते सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका , ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा वडा नं.७ मान्ममा रहेका कृषकहरूका लागि डेरी सामाग्री (बाल्टिन,किटली र क्यान) वितरण कार्य सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका , ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा वडा नं.७ मान्ममा रहेका कृषकहरूका लागि डेरी सामाग्री (बाल्टिन,किटली र क्यान) वितरण कार्य सम्पन्न भयाे । स्थानीय कृषक सामाग्री प्राप्त गरी खुसी व्यक्त गरे ।

 

Pages