FAQs Complain Problems

सूचना तथा समाचार

भैरबी गाउँपालिका दैलेखको सूचना ।

दैलेख जिल्ला भैरबी गाउँपालिकाको डाँडिमाँडी बजारमा मिति २०७७ साल भदौ १६ गते मंगलबारका दिन लाग्ने स्थानीय जात्रा, बिश्वब्यापी महामारी कोरोना भाइरस COVID-19 को कारण संक्रमण फैलिएर भयाबह स्थिति उत्पन्न हुनसक्ने कुरालाई मध्यनजर गर्दै, उक्त जात्रा नलाग्ने भएको हुँदा, कोहीपनि जनसमुदायहरु, सो जात्रामा उप

भैरवी गाउँपालिका दैलेखमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) दैलेखको सल्लाहकार पदमा कार्य गर्दै आउनु भएका लक्ष्मी चन्द महत सरको सम्मान तथा बिदाई कार्यक्रम ।

भैरवी गाउँपालिका दैलेखमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) दैलेखको सल्लाहकार पदमा कार्य गर्दै आउनु भएका लक्ष्मी चन्द महत सरको सम्मान तथा बिदाई कार्यक्रम र साथै UNDP (PLGSP) कार्यक्रम बाग्मती प्रदेशमा छनौट हुनुभएकोमा सम्पूर्ण भैरवी गाउँपालिका परिवारको तर्फबाट सफल कार्यकालकाे शुभकामना ।<

Pages

//