FAQs Complain Problems

सूचना तथा समाचार

नेपालको संबिधान दिवस २०७७ को महान अवसरमा भैरवी गाउँपालिका, दैलेख जिल्ला, कर्णाली प्रदेश तथा स्वदेश एबं विदेशमा बसोबास गर्ने सम्पूर्ण आमा-बुबा, दिदी-बहिनी तथा दाजुभाइहरुमा उत्तरोत्तर प्रगति सुस्वास्थ्य एवं समृद्घिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।

प्रेमबहादुर बुढा

"स्वच्छ र सक्षम निजामती प्रशासन: समृद्धि र सुशासन" मुल नाराको साथमा १७ औ निजामती सेवा दिवस २०७७ को उपलक्ष्यमा भैरवी गाउँपालिका दैलेखकमा वृक्षारोपण गरी मनाइयो ।

"स्वच्छ र सक्षम निजामती प्रशासन: समृद्धि र सुशासन" मुल नाराको साथमा १७ औ निजामती सेवा दिवस २०७७ को उपलक्ष्यमा भैरवी गाउँपालिका दैलेखको कार्यालय परिसरमा धुपीसल्ला, कपूर र अशोकको विरुवाहरु प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली ज्यू, बिषयगत शाखा प्रमुखज्यूहरु लगायत सर्म्पुण राष्ट्र सेवक कर्मचारीहरु

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तरगत हुने विभिन्न क्रियाकलापहरु सम्बन्धी अनलाईन छलफल तथा अन्तरक्रिया कार्यक्रम .

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा सञ्चालित सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तरगत हुने विभिन्न क्रियाकलापहरु सम्बन्धी अनलाईन छलफल तथा अन्तरक्रिया कार्यक्रम भैरवी गाउँपालिका, दैलेखका अध्यक्ष प्रेमबहादुर बुढा, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली,

Pages

//