FAQs Complain Problems

सूचना तथा समाचार

सडकले किसानको मुहार उज्यालो

दैलेख — भैरवी गाउँपालिका–७, मान्मकी खगिसरा आचार्यले दुई भैंसी र दुई गाई पालिरहेकी छिन् । दैनिक ११ लिटर दूध बिक्री हुन थालेपछि उनलाई घरखर्च चलाउन समस्या छैन । उनका छिमेकी दीपप्रसाद पौडेलले दैनिक २० लिटर दूध बेचेर मासिक २७ हजार रुपैयाँ कमाइरहेका छन् ।

 

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ कुसापानीको मान्म र भक्तडाँडा दुई स्थानमा सञ्चालित डेरी फर्महरुमा २०७६ फाल्गुण महिनामा मोटरबाटो (सडक)को पहुँच पुगेको छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ कुसापानीको मान्म र भक्तडाँडा दुई स्थानमा सञ्चालित डेरी फर्महरुमा २०७६ फाल्गुण महिनामा मोटरबाटो (सडक)को पहुँच पुगेको छ । सडक बिस्तारस‌ंगै डेरी फर्ममा उत्पादित बस्तुहरु निर्यात गर्न सजिलो भएकाे हुँदा, किसान लगायत स्थानीय बासिन्दाहरु खुसी भएका छन् ।

Pages