FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

श्रीस्थान ज्वाला मन्दिर अंकित भैरबी गाउँपालिकाको लोगो ।

मिति २०७५ साल साउन १८ गते दैलेख जिल्ला भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको ३४ औं बैठकबाट श्रीस्थान ज्वाला मन्दिर अंकित भैरबी गाउँपालिका स्थानीय तहको लोगो स्वीकृत गर्ने निर्णय भयो ।

सूचना । सूचना ।। सूचना ।।।

मिति २०७५ साल साउन १५ गते जारी सूचना ।
 

पशु सेवा शाखाबाट आयोजित बार्षिक समिक्षा गोष्ठी ।

मिति २०७५ साल साउन १३ गते भैरवी गाउँपालिकामा पशु सेवा शाखाबाट आयोजित बार्षिक समिक्षा गोष्ठी सम्पन्न भयो ।

सिभिल बैंक लिमिटेडबाट विधिवत रूपमा अाफ्नाे काराेबार सुरू।

भैरवी गाउँपालिका वडा नं. ४ सिलङ्गीमा स्थापित नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत पत्र प्राप्त वाणिज्य बैंक सिभिल बैंक लिमिटेडले विधिवत रूपमा अाफ्नाे काराेबार सुरू गरेकाे छ।

भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे ।

२०७५ असार २७ गते भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे । गाउँ सभामा माननीय सांसद सुशील थापाकाे उपस्थितिमा उपाध्यक्ष पदम कुमारी बिष्टले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयाे र अध्यक्ष प्रेमबहादुर बुढाबाट समापन भयाे । भैरवी गाउँपालिकाले २९ कराेड ८४ लाख बराबरकाे प्रस्तावित

पूर्ण खोप युक्त गाउँपालिका घोषण कार्यक्रम ।

भैरवी गाउँपालिका स्तरीय पूर्ण खोप समन्वय समितिका अध्यक्ष श्री प्रेम बहादुर बुढा बाट मिति २०७५ साल असार २४ गते पूर्ण खोप युक्त गाउँपालिका घोषण गरियाे ।

भैरवी गाँउपालिकाकाे दाेश्राे गाउँसभा सम्बन्धी सूचना ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे दाेश्राे गाउँसभा २०७५ साल असार २७ गते हुने भएकाे हुदा, सम्पूर्ण महानुभावहरूलार्इ उपस्थितिका लागि अनुराेधछ ।

 

पूर्ण खोप युक्त गाउँपालिका घोषण गरिने भएको हुदा उपस्थितिकोलागि सूचना ।

मिति २०७५/०३/२४ गते भैरबी गाउँपालिकाको आयोजनामा पूर्ण खोप युक्त गाउँपालिका घोषण गरिने भएको हुदा उपस्थितिकोलागि सम्पुर्णलाई यो सूचना जानकारी गराइन्छ।
स्थान: भैरबी गा. पा. को कार्यालय
समय: बिहान १०:०० बजे

विद्यालय विमुख किशाेरीहरूलार्इ स्वच्छ महिनावारी सम्बन्धी तालीम।

भैरवी गाउँपालिकामा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत विद्यालय विमुख किशाेरीहरूलार्इ स्वच्छ महिनावारी सम्बन्धी तालीम।

Pages