मिति २०७५/०३/२४ गते भैरबी गाउँपालिकाको आयोजनामा पूर्ण खोप युक्त गाउँपालिका घोषण गरिने भएको हुदा उपस्थितिकोलागि सम्पुर्णलाई यो सूचना जानकारी गराइन्छ।
स्थान: भैरबी गा. पा. को कार्यालय
समय: बिहान १०:०० बजे
भैरवी गाउँपालिकाकाे वडा नं. १ मा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत सुनाैलाे १००० दिनका अामाहरूलार्इ सरसफार्इ तथा पाेषण सम्बन्धी अन्तरक्रिया र सरसफार्इ सामाग्री वितरण कार्यक्रम ।
२०७५ साल असार १८ गते ,दैलेख जिल्ला भैरवी गाउँपालिकामा सार्बजनिक सुनुवार्इ हुने भएकाे हुँदा , सम्पूर्ण महानुभावहरूलार्इ उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछाैं ।
भैरवी गाउँपालिकाको आयोजनामा सुचना प्रविधि र सामाजिक सुरक्षा तथा पंजिकिकरण सम्वन्धी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, शाखा प्रमुख र वडा सचिवहरूको लागी मिति २०७५/०३/०२ देखी २०७५/०३/०८ सम्म संचालन हुने अनुशिक्षण मिति २०७५/०३/०२ गते बाट विधिवत रूपमा उद्धाटन भर्इ सूरू भएकोछ।
यस भैरबीगाउँपालीकामा जन प्रतिनिधिहरुको विवरण संकलन कार्य भैरहेकोले विवरण फारम भैरबी गाउँपालीकाको वेब साईटमा रहेकोले तपसिल बमोजिमको लिङ्कमा गई फारम निकाली सम्पुर्ण विवरण भरेर उपलब्ध गराइदिन हुन अनुरोध छ ।