भैरवी गाउँपालिकामा सरूवा भर्इ अाउनु भएकाे नायब प्राविधिक सहायक श्री दिपेन्द्र बहादुर थापालार्इ स्वागत गर्नु हुदै प्रमुख प्रशासकीय अधिकृत तथा भैरवी गा.पा. का कर्मचारीहरू ।
राष्ट्रिय बाल दिवसकाे उपलक्ष्यमा भैरवी गाउँपालिका शिक्षा शाखाद्वारा अायोजित प्राथमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियाेगिता मिति २०७५।०५।२९ सम्पन्न भयाे ।
दैलेख जिल्ला भैरबी गाउँपालिकामा हाल सञ्चालन भइरहेका ४४ अोटा विद्यालयकाे शैक्षिक गुणस्तर विकास एबं शिक्षण सिकार्इ उपलब्धी बृद्धिका लागि भैरबी गाउँपालिकाकाे दाेश्राे गाउँसभाबाट अार्थिक बर्ष २०७५।०७६ का निमित्त रू. १ करोड २० लाख ४४ हजार बजेट विनियोजन गरिएकाेछ ।