मिति २०७५/०८/०५ गते भैरवी गाउँपालिकाकाे माेबाइल एप (Mobile Application) गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढा ज्यूले उद्घाटन तथा सार्वजनिक गर्नुभयाे ।
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ४ र ५ काे बीचमा रहेकाे सिलङ्गी बजारमा नेपाल बिधुत प्राधिकरणबाट बत्ती बाल्ने कार्यकाे भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले शुभारम्भ गर्नु भयाे ।
दैलेख जिल्ला भैरवी गाउँपालिका कुसापानी स्वास्थ्य चौकीबाट स्वास्थ्य संस्था स्तरीय स्थानीय स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थापन समितिको क्षमता अभिवृद्धि तालिम मिति २०७५ कार्तिक ९ गते देखि ०७५ कार्तिक ११ गते सम्म संचालित ३ दिने तालिम सफलतापुर्बक सम्पन्न भएको छ।
दैलेख जिल्ला भैरवी गाउँपालिका शिक्षाा शाखाबाट शैक्षिक सिकार्इ उपलब्धी वृद्धिका लागि बिभिन्न विद्यालयहरूलार्इ २०७५ असोज १७ गते गाउँ शिक्षा शाखा कार्यालयमा शैक्षिक सामग्रीहरू बितरण गरियो । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाद्वारा बितरण गरिएको उक्त कार्यक्रममा प्रा.स.
दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ६ स्थित श्री अार्दश माध्यमिक विद्यालय धुम्नेखालीमा तीन बर्षीय डिप्लोमा कृषि बालीविज्ञान I.S.C. Ag कक्षा सञ्चालन भएको समचार नागरिक दैनिकमा ।