FAQs Complain Problems

वडा नं ६ कुर्माकोटको काफलडाँडामा गुणस्तरीय स्वास्थ्य/पोषणका लागी आफ्नै पहल "साथ"(Self-Appiled Technique for Quality Health/Nutration) कार्यक्रम सु-आहाराको आयोजना र कुसापानी स्वास्थ्य चौकीको सहयोगमा सम्पन्न भएको छ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ६ कुर्माकोटको काफलडाँडामा गुणस्तरीय स्वास्थ्य/पोषणका लागी आफ्नै पहल "साथ"(Self-Appiled Technique for Quality Health/Nutration) कार्यक्रम सु-आहाराको आयोजना र कुसापानी स्वास्थ्य चौकीको सहयोगमा सम्पन्न भएको छ।

 

 

आर्थिक वर्ष: