दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ६ स्थित श्री अार्दश माध्यमिक विद्यालय धुम्नेखालीमा हालै CTEVT बाट सम्बन्धन प्राप्त तीन बर्षीय डिप्लोमा कृषि बालीविज्ञान I.S.C.
भैरवी गाउँपालिकामा मिति २०७५ असोज १० गते कुसापानी स्वास्थ्य चौकीको आयोजनामा "अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य" भन्ने मुल नाराका साथ चौधौं सुरक्षित गर्भपतन दिवस मनाइयो।
भैरवी गाउँपालिकामा सरूवा भर्इ अाउनु भएकाे नायब प्राविधिक सहायक श्री दिपेन्द्र बहादुर थापालार्इ स्वागत गर्नु हुदै प्रमुख प्रशासकीय अधिकृत तथा भैरवी गा.पा. का कर्मचारीहरू ।
राष्ट्रिय बाल दिवसकाे उपलक्ष्यमा भैरवी गाउँपालिका शिक्षा शाखाद्वारा अायोजित प्राथमिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियाेगिता मिति २०७५।०५।२९ सम्पन्न भयाे ।