२०७५ असार २७ गते भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे । गाउँ सभामा माननीय सांसद सुशील थापाकाे उपस्थितिमा उपाध्यक्ष पदम कुमारी बिष्टले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयाे र अध्यक्ष प्रेमबहादुर बुढाबाट समापन भयाे । भैरवी गाउँपालिकाले २९ कराेड ८४ लाख बराबरकाे प्रस्तावित
मिति २०७५/०३/२४ गते भैरबी गाउँपालिकाको आयोजनामा पूर्ण खोप युक्त गाउँपालिका घोषण गरिने भएको हुदा उपस्थितिकोलागि सम्पुर्णलाई यो सूचना जानकारी गराइन्छ।
स्थान: भैरबी गा. पा. को कार्यालय
समय: बिहान १०:०० बजे
भैरवी गाउँपालिकाकाे वडा नं. १ मा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत सुनाैलाे १००० दिनका अामाहरूलार्इ सरसफार्इ तथा पाेषण सम्बन्धी अन्तरक्रिया र सरसफार्इ सामाग्री वितरण कार्यक्रम ।
२०७५ साल असार १८ गते ,दैलेख जिल्ला भैरवी गाउँपालिकामा सार्बजनिक सुनुवार्इ हुने भएकाे हुँदा , सम्पूर्ण महानुभावहरूलार्इ उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछाैं ।