मिति २०७५/०३/२४ गते भैरबी गाउँपालिकाको आयोजनामा पूर्ण खोप युक्त गाउँपालिका घोषण गरिने भएको हुदा उपस्थितिकोलागि सम्पुर्णलाई यो सूचना जानकारी गराइन्छ।
स्थान: भैरबी गा. पा. को कार्यालय
समय: बिहान १०:०० बजे
भैरवी गाउँपालिकाकाे वडा नं. १ मा बहुक्षेत्रीय पाेषण याेजना अन्तरगत सुनाैलाे १००० दिनका अामाहरूलार्इ सरसफार्इ तथा पाेषण सम्बन्धी अन्तरक्रिया र सरसफार्इ सामाग्री वितरण कार्यक्रम ।
२०७५ साल असार १८ गते ,दैलेख जिल्ला भैरवी गाउँपालिकामा सार्बजनिक सुनुवार्इ हुने भएकाे हुँदा , सम्पूर्ण महानुभावहरूलार्इ उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछाैं ।
भैरवी गाउँपालिकाको आयोजनामा सुचना प्रविधि र सामाजिक सुरक्षा तथा पंजिकिकरण सम्वन्धी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, शाखा प्रमुख र वडा सचिवहरूको लागी मिति २०७५/०३/०२ देखी २०७५/०३/०८ सम्म संचालन हुने अनुशिक्षण मिति २०७५/०३/०२ गते बाट विधिवत रूपमा उद्धाटन भर्इ सूरू भएकोछ।