FAQs Complain Problems

सूचना

भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे ।

दाेस्राे गाउँ सभादाेस्राे गाउँ सभादाेस्राे गाउँ सभा
दाेस्राे गाउँ सभादाेस्राे गाउँ सभादाेस्राे गाउँ सभा

२०७५ असार २७ गते भैरवी गाउँपालिकाकाे दाेस्राे गाउँ सभा सफलता पुर्वक सम्पन्न भयाे । गाउँ सभामा माननीय सांसद सुशील थापाकाे उपस्थितिमा उपाध्यक्ष पदम कुमारी बिष्टले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भयाे र अध्यक्ष प्रेमबहादुर बुढाबाट समापन भयाे । भैरवी गाउँपालिकाले २९ कराेड ८४ लाख बराबरकाे प्रस्तावित बजेट पारित गरेकाे छ।

आर्थिक वर्ष: