FAQs Complain Problems

श्री अार्दश माध्यमिक विद्यालय धुम्नेखालीमा हालै CTEVT बाट सम्बन्धन प्राप्त तीन बर्षीय डिप्लोमा कृषि बालीविज्ञान I.S.C. Ag काे कक्षा सञ्चालन भएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ६ स्थित श्री अार्दश माध्यमिक विद्यालय धुम्नेखालीमा हालै CTEVT बाट सम्बन्धन प्राप्त तीन बर्षीय डिप्लोमा कृषि बालीविज्ञान I.S.C. Ag काे २०७५ साल असोज १५ गतेदेखि विधिवत रूपमा कक्षा सञ्चालन भएकोछ । बिधिवत रूपमा पढार्इ सञ्चालन गर्दा, भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष एेनबहादुर कठायत एबं ब्यवस्थापन समितिका अध्यक्ष टोपबहादुर बिकको उपस्थिति रहेको थियो ।

आर्थिक वर्ष: