FAQs Complain Problems

सूचना तथा समाचार

कुसापानी स्वास्थ्य चौकीबाट स्वास्थ्य संस्था स्तरीय स्थानीय स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थापन समितिको क्षमता अभिवृद्धि तालिम ।

दैलेख जिल्ला भैरवी गाउँपालिका कुसापानी स्वास्थ्य चौकीबाट स्वास्थ्य संस्था स्तरीय स्थानीय स्वास्थ्य संस्था संचालन तथा ब्यबस्थापन समितिको क्षमता अभिवृद्धि तालिम मिति २०७५ कार्तिक ९ गते देखि ०७५ कार्तिक ११ गते सम्म संचालित ३ दिने तालिम सफलतापुर्बक सम्पन्न भएको छ।

भैरवी गाउँपालिका शिक्षाा शाखाबाट शैक्षिक सिकार्इ उपलब्धी वृद्धिका लागि बिभिन्न विद्यालयहरूलार्इ २०७५ असोज १७ गते गाउँ शिक्षा शाखा कार्यालयमा शैक्षिक सामग्रीहरू बितरण गरियो ।

दैलेख जिल्ला भैरवी गाउँपालिका शिक्षाा शाखाबाट शैक्षिक सिकार्इ उपलब्धी वृद्धिका लागि बिभिन्न विद्यालयहरूलार्इ २०७५ असोज १७ गते गाउँ शिक्षा शाखा कार्यालयमा शैक्षिक सामग्रीहरू बितरण गरियो । भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाद्वारा बितरण गरिएको उक्त कार्यक्रममा प्रा.स.

श्री अार्दश माध्यमिक विद्यालय धुम्नेखालीमा तीन बर्षीय डिप्लोमा कृषि बालीविज्ञान I.S.C. Ag कक्षा सञ्चालन भएको समचार नागरिक दैनिकमा ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ६ स्थित श्री अार्दश माध्यमिक विद्यालय धुम्नेखालीमा तीन बर्षीय डिप्लोमा कृषि बालीविज्ञान I.S.C. Ag कक्षा सञ्चालन भएको समचार नागरिक दैनिकमा ।

कुसापानी स्वास्थ्य चौकीको आयोजनामा "अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य" भन्ने मुल नाराका साथ चौधौं सुरक्षित गर्भपतन दिवस मनाइयो।

भैरवी गाउँपालिकामा मिति २०७५ असोज १० गते कुसापानी स्वास्थ्य चौकीको आयोजनामा "अबको गन्तब्य असुरक्षित गर्भपतनको अन्त्य" भन्ने मुल नाराका साथ चौधौं सुरक्षित गर्भपतन दिवस मनाइयो।

Pages