FAQs Complain Problems

आर्थिक वर्ष २०७५/०७६ काे दाेस्राे चाैमासिक अवधि सम्म सम्पादन गरेका विकास निर्माणका कार्यहरू र गुणस्तरीय सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाई सम्पन्न भएकाे छ

भैरवी गाउँपालिका तथा विषयगत कार्यालयहरूले आर्थिक वर्ष २०७५/०७६ काे दाेस्राे चाैमासिक अवधि सम्म सम्पादन गरेका विकास निर्माणका कार्यहरू र गुणस्तरीय सेवा प्रवाह विषयक सार्वजनिक सुनुवाई यही मिति २०७६ बैशाख १७ गते भैरवी गाउँपालिकाकाे आयाेजनामा सम्पन्न भएकाे छ ।

आर्थिक वर्ष: