FAQs Complain Problems

कुर्माकोटमा बालबालिकाहरूकाे पाेषण स्थिती लेखाजोखाको लागि पाखुराकाे नाप लिने कार्यक्रम सञ्चालन गरियाे ।

मिति २०७५ चैत २ गते शनिबारकाे दिन दैलेख जिल्ला भैरवी गाउँपालिकाकाे अायोजनामा भैरवी गाउँपालिका वडा नं. ६ काे कुर्माकोटमा बालबालिकाहरूकाे पाेषण स्थिती लेखाजोखाको लागि पाखुराकाे नाप लिने कार्यक्रम सञ्चालन गरियाे ।

आर्थिक वर्ष: