FAQs Complain Problems

हार्दिक निमन्त्रणा

हार्दिक निमन्त्रणा

”तमु ह्युल छोज धी” गुरुङ्ग राष्ट्रिय परिषद दैलेखको आयोजनामा तमुहरुको महान चाड यही पौष १५ गते कुकुर वर्गको बिदाई र मृग वर्गको स्वागत कार्यक्रम भब्यताका साथ मनाउन जिल्ला स्थित तमु लगायत सम्पुर्ण जिल्ला बासी आमा बुवा, दाजु भाई तथा दीदी बहिनीहरुमा तपशिल बमोजिमको मिति, समय र स्थानमा बिभिन्न गुरुङ्ग झाँकी सहित उपस्थितीको लागी हार्दिक निमन्त्रणा गर्दछौ ।

तपशिल
मितिः– २०७५ पौष १५ गते
स्थानः– भैरबी गाउँपालिका ७ भाटीचौर कुसापानी
समयः– बिहान ठिक ९ः०० बजे

आर्थिक वर्ष: