FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

भैरवी गाउँपालिका दैलेखमा निर्माण भईरहेको बैकल्पिक कर्णाली राजमार्ग अन्तर्गत डुङ्गेश्वर-दुल्लू-कुसापानी-ब्याउली सडकले भैरवी गाउँपालिका वडा नं. ७, कुसापानीमा अवस्थित दैलेख-कालीकोटको सिमाना नाघ्यो ।

भैरवी गाउँपालिका दैलेखमा निर्माण भईरहेको बैकल्पिक कर्णाली राजमार्ग अन्तर्गत डुङ्गेश्वर-दुल्लू-कुसापानी-ब्याउली सडकले भैरवी गाउँपालिका वडा नं. ७, कुसापानीमा अवस्थित दैलेख-कालीकोटको सिमाना नाघ्यो । असार मसान्तसम्म कर्णाली राजमार्गको बिर्तामोड पान्तडी जोडिने पक्कापक्की ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप अन्तर स्थानीय तह स्तरीय खुल्ला भलिबल प्रतियोगिता भैरवी गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न गरिएको छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप अन्तर स्थानीय तह स्तरीय खुल्ला भलिबल प्रतियोगिता भैरवी गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न गरिएको छ ।

यसै गरी बिजेता समुहलाई निम्नानुसार पुरस्कार वितरण गरिएको छ ।

Pages

//