FAQs Complain Problems

सूचना

सूचना तथा समाचार

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. १ रावतकोटको जाहरमाडी-नाभिस्थान-श्रीस्थान-भिरखेत सडक तथा भैरवी गाउँपालिका वडा नं. २ को रत्न प्रा.बि. कैन बगौरामा चालु आर्थिक बर्ष २०७६।०७७ मा राष्ट्रिय योजना आयोग नेपालबाट तीन बर्षे निर्माण कार्य स्वीकृत भएकोछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. १ रावतकोटको जाहरमाडी-नाभिस्थान-श्रीस्थान-भिरखेत सडक तथा भैरवी गाउँपालिका वडा नं. २ को रत्न प्रा.बि.

नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भको उपलक्ष्यमा भैरवी गाउँपालिकामा देश विदेशबाट पाल्नुहुने पर्यटक ज्यू हरु लाई हार्दिक निमन्त्रण गर्दछौ ।

नेपाल भ्रमण वर्ष सन् २०२० शुभारम्भको उपलक्ष्यमा भैरवी गाउँपालिका अन्तर्गत स्थानिय कला संस्कृतिका साथसाथै कोटेश्वर, श्रीस्थान, भैरबी (झरना), ब्याउली धर्मशाला, मालिका मन्दिर, वाणगँगा, पञ्चदेवल, मुग्राँहा, पञ्चकोशी जस्ता पौराणिक, धार्मिक पुरातात्विक र ऐतिहासिक राष्ट्रिय सम्पदा यस गाउँपालिकामा अवस्थि

Pages

//