FAQs Complain Problems

सूचना तथा समाचार

दैलेख जिल्ला भैरवी गाउँपालिका , ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा वडा नं.७ मान्ममा रहेका कृषकहरूका लागि डेरी सामाग्री (बाल्टिन,किटली र क्यान) वितरण कार्य सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका , ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा वडा नं.७ मान्ममा रहेका कृषकहरूका लागि डेरी सामाग्री (बाल्टिन,किटली र क्यान) वितरण कार्य सम्पन्न भयाे । स्थानीय कृषक सामाग्री प्राप्त गरी खुसी व्यक्त गरे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ४ कालिकाबजारमा डाँडिमाँडी, बुढेली, हाडाकाेट, ठाँटिकाँध,तिलेपाटा, राकमकर्णाली जाेड्ने सडक स्तराेन्नतिकाे काम भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाद्वारा शिलान्यास भयाे।

भैरवी गा.पा.ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजनाकाे आयाेजनामा सकारात्मक साेचकाे माध्यम द्वारा स्थानीय तहका जनप्रतिनिधी र कर्मचारीहरूका लागि नेतृत्व विकास तथा सुशासन सम्वन्धि ३ दिने तालिम सम्पन्न भयाे।

बहु-क्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत दैलेख जिल्ला भैरवी गाउँपालिका , शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजनामा विद्यालय स्तरमा किशाेरीहरूलाइ पाेषण र महिनावारी सम्वन्धि १ दिने अभिमुखिकरण कार्यक्रम २०७६ सम्पन्न भयाे ।

Pages