Submitted on: Mon, 12/16/2019 - 22:41
दैलेख जिल्ला भैरवी गाउँपालिकामा दोस्रो अध्यक्ष कप अन्तर स्थानीय तह स्तरीय खुल्ला भलिबल प्रतियोगिता भैरवी गाउँपालिका खेलकुद बिकास समितिको आयोजनामा सम्पन्न गरिएको छ ।
यसै गरी बिजेता समुहलाई निम्नानुसार पुरस्कार वितरण गरिएको छ ।