FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाउनु भएकाेमा ई. हीरासि‍ंह थापा ज्यू र भैरवी गाउँपालिकामा सरुवा भइ आउनु भएका लेखापाल गोपाल वली ज्यूलाई गाउँपालिकाको तर्फबाट सम्मान तथा स्वागत कार्यक्रम भयो ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारी पाउनु भएकाेमा ई. हीरासि‍ंह थापा ज्यू र भैरवी गाउँपालिकामा सरुवा भइ आउनु भएका लेखापाल गोपाल वली ज्यूलाई गाउँपालिकाको तर्फबाट सम्मान तथा स्वागत कार्यक्रम भयो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर वुढा ज्यू, उपाध्यक्ष पदम कुमारी विष्ट ज्यू, जिल्ला समन्वय समिति सदस्य सर्वराज महतारा ज्यू लगायत सम्पुर्ण वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्य ज्यूहरू, राजनैतिक दलका प्रतिनिधि ज्यू, राष्ट्र सेवक कर्मचारीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । उहाँहरुलाई यस गाउँपालिकाको तर्फबाट आगामी कार्यकालको शुभकामना ।

आर्थिक वर्ष: