Submitted on: Wed, 04/01/2020 - 15:39
दैलेख जिल्ला भैरवी गाउँपालिकामा २०७६ साल चैत्र १९ गते जिल्ला प्रशासन कार्यालय दैलेखबाट सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा आएको अनुगमन टोलीले भैरवी गाउँपालिकामा बनाइएको क्वारेन्टाइन लगायत कोरोना सम्बन्धीको तयारी बारेमा, गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा र निमित्त प्रमु