FAQs Complain Problems

भैरवी गाउँपालिका दैलेखमा निर्माण भईरहेको बैकल्पिक कर्णाली राजमार्ग अन्तर्गत डुङ्गेश्वर-दुल्लू-कुसापानी-ब्याउली सडकले भैरवी गाउँपालिका वडा नं. ७, कुसापानीमा अवस्थित दैलेख-कालीकोटको सिमाना नाघ्यो ।

भैरवी गाउँपालिका दैलेखमा निर्माण भईरहेको बैकल्पिक कर्णाली राजमार्ग अन्तर्गत डुङ्गेश्वर-दुल्लू-कुसापानी-ब्याउली सडकले भैरवी गाउँपालिका वडा नं. ७, कुसापानीमा अवस्थित दैलेख-कालीकोटको सिमाना नाघ्यो । असार मसान्तसम्म कर्णाली राजमार्गको बिर्तामोड पान्तडी जोडिने पक्कापक्की ।

आर्थिक वर्ष: