FAQs Complain Problems

सूचना तथा समाचार

भैरवी गाउँपालिका ग्रामीण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा निर्माण सम्पन्न खानेपानी तथा सरसफाइ याेजनाकाे अनुगमन तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ६ मा सम्पन्न भएकाे छ ।

भैरवी खेलकुद विकास समितिकाे आयाेजनामा गरिएकाे प्रथम गाउँपालिका अध्यक्ष कप ।

यहि मिति २०७६ असार ७ गते देखी ९ गते सम्म भैरवी खेलकुद विकास समितिकाे आयाेजनामा गरिएकाे प्रथम गाउँपालिका अध्यक्ष कप जिल्ला व्यापी भलिबल प्रतियाेगीतामा आठबिस नगरपालिका प्रथम, डुङ्गेश्वर गाउँपालिका द्वितीय, दुल्लु नगरपालिका तृतीय र नारायण नगरपालिकाले सांत्वना स्थान हातपारेका छन भने आयाेजक भैरवी गाउँ

दैलेख जिल्ला भैरवी गाउँपालिका राेजगार सेवा केन्द्र द्वारा गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा र रोजगार संयोजक मधुसूदन शर्माकाे उपस्थितीमा यही मिति २०७६/०३/०३ गते प्रधानमन्त्री राेजगार कार्यक्रम सुभारम्भ भएकाेछ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा जिल्लाका सम्पुर्ण स्थानीय तहका भलिबल टिमलाई हार्दिक निमन्त्रणा ।

सूचना ! सूचना !! सूचना !!!

दैलेख जिल्ला भैरवी गाउँपालिकामा जिल्लाका सम्पुर्ण स्थानीय तहका भलिबल टिमलाई हार्दिक निमन्त्रणा ।

१)प्रत्येक स्थानीय तहबाट टिमकोच र टिम म्यानेजर सहित १२ जना उपस्थित हुनु पर्ने छ ।

Pages

//