FAQs Complain Problems

सूचना तथा समाचार

दैलेख जिल्ला भैरवी गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा पूर्ण खाेप दिगाेपनाका लागि स्वास्थ्य व्यवस्थापन समिति र वडा खाेप समन्वय समितिहरु स‌ंग १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका महिला तथा बालबालिका शाखाकाे आयाेजनामा बहुक्षेत्रीय पाेषण याेजना अर्न्तगत सुनाैला हजार (१०००) दिनका आमाहरूलाई पाेषण विषयक १ दिने अभिमुखिकरण सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिकामा अपांगता भएका व्यवक्तिहरुलाई परिचयपत्र वितरण समारोह सम्पन्न भयाे र यसै संग भैरवी गाउँपालिकाले अपांगता भएका व्यवक्तिहरुलाई परिचयपत्र वितरण सुरु गरेको जानकारीका लागि अनुराेध छ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ६ कुसापानी , दैलेखकाे आदर्श मा‍.वि.मा सञ्चालन भइरहेकाे (पाठेघरकाे मुखकाे क्यान्सर जाँच) निशुल्क महिला स्वास्थ्य शिविर उद्घाटन समाराेह कार्यक्रम ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ काे भगवती आधारभूत विद्यालयकाे आयाेजना र USAID तथा सुआहाराकाे सहयाेगमा किशाेरकिशाेरी स्वास्थ्य पाेषण तथा सरसफाई सम्वन्धी स्राेत विद्यार्धीका लागि २ दिने तालिम यही मिति २०७६ जेष्ठ २० र २१ गते सम्पन्न भयाे ।

Pages

//