सूचना
दैलेख जिल्ला भैरवी गाउँपालिका र दुल्लु नगरपालिकाकाे संयुक्त आयाेजनामा पंचकोशी क्षेत्रको श्रीस्थान र नाभिस्थान क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि पाल्नुहुने सम्पुर्ण अतिथि महानुभावहरूलाइ स्वागत कार्यक्रम सम्पन्न भएकाे छ।

चीन सरकारको बिशेषज्ञ टोली सहित नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादव, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डे, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका महानिर्देशक डा. सोमनाथ सापकोटा,अर्थ मन्त्रालयकी सचिव यामकुमारी खतिवडा, उपमहानिर्देशक सुधिर रजौरे, भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा, दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारी लगायत गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधिहरू, गाउँपालिका तथा नगरपालिकाका कर्मचारीहरू र स्थानीयहरूकाे उपस्थिति कार्यक्रम भएकाे थियाे ।