FAQs Complain Problems

सूचना तथा समाचार

भैरवी गाउँपालिका कुसापानी स्वास्थ्य चाैकीमा जिल्ला स्वास्थ्य कायाॅलय दैलेखबाट प्राप्त पत्रअनुसार यहि मिति २०७६/०१/२१ गते पुरुष बन्ध्याकरण शिबिर र IUCD, lmplant (सेटलाईट) शिबिर संचालन गरिने भएको कुरा जानकारी गराईन्छ ।

शिक्षा शाखामा कार्यरत स्रोत व्यक्ति प्रेम लाल पुरी ज्यूकाे बिदाइ कार्यक्रम।

दैलेख जिल्ला भैरवी गाउँपालिका शिक्षा शाखामा कार्यरत स्रोत व्यक्ति प्रेम लाल पुरी ज्यूकाे बिदाइ कार्यक्रम भैरवी गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पुर्ण कर्मचारी उपस्थितिमा भएको छ ।

Pages