FAQs Complain Problems

संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा भैरवी गाउँपालिका आयाेजना गरीएको कार्यक्रम ।

"संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाऔ । घर घरमा राष्ट्रिय झण्डा फहराऔ, घर घरमा दिपावली गरौ ।" भन्ने नारा सहित भैरवी गाउँपालिकामा आयाेजना गरीएको कार्यक्रम र साथै संविधान दिवस तथा राष्ट्रिय दिवसको अबसरमा सम्पुर्ण नेपालीहरुलाई भैरवी गाउँपालिका परिवारकाे तर्फबाट हार्दिक मंगलमय शुभकामना ।

आर्थिक वर्ष: