FAQs Complain Problems

सूचना

भैरवी गाउँपालिकामा रहेकाे श्रीस्थान मन्दीर ।

Read More

भैरवी बाट देखिने हिम शृंखला ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे भैरवी मन्दीर ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे धर्मशाला ।

Read More

जिल्ला प्रशासन कार्यालय दैलेखको अत्यन्तै सूचना ।

#COVID19 (काेराेना)को बारेमा जानकारी लिनका वा सो संग सम्बन्धित अतिआवश्यक कामका लागि सम्पर्क नम्बर ।

अत्यन्त जरुरी सूचना ।

सडकले किसानको मुहार उज्यालो

दैलेख — भैरवी गाउँपालिका–७, मान्मकी खगिसरा आचार्यले दुई भैंसी र दुई गाई पालिरहेकी छिन् । दैनिक ११ लिटर दूध बिक्री हुन थालेपछि उनलाई घरखर्च चलाउन समस्या छैन । उनका छिमेकी दीपप्रसाद पौडेलले दैनिक २० लिटर दूध बेचेर मासिक २७ हजार रुपैयाँ कमाइरहेका छन् ।

देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने सहिदको सम्झनामा आज भैरवी गाउँपालिका, दैलेखमा विभिन्न कार्यक्रम आयोजना गरी सहिद दिवस मनाइयो।

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- रू ५००
आवश्यक कागजातहरुः-

निवेदन, निवेदकको नागरिकता, उद्योग संचालन स्थलको स्थलगत सर्जमिन मुचुल्का, उद्योग वाणिज्य संघको सिफारिस

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- रू २५०

सेवा शुल्कः- रू १००

सेवा शुल्कः- रू ३००

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १००
आवश्यक कागजातहरुः-

१ प्रति नागरिकताको सिफारिस फाराम ,२ प्रति फोटो, सनाखत गर्ने व्यक्तिको नागरिकता,नागरिकता लिनेको शैक्षिक योग्यताको प्रमाण पत्र, जन्म दर्ता,विवाह दर्ता, वसाई सराई

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-

निवेदन, निवेदकको नागरिकताको प्रतिलिपी, जग्गा नाप नक्सा भएको प्रमाणको प्रतिलिपी सहित अन्य प्रमाण

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

निवेदन, निवेदकको नागरिकता÷जन्मदर्ता, नाम संशोधन गर्नु पर्ने कागजात र विषय अनुसारको अन्य कागजातको फोटोकपी

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु ४०० (मुख्यसडक), रु २०० (अन्य ठाउँहरुमा)
आवश्यक कागजातहरुः-

निवेदन, निवेदकको नागरिकता, जग्गाधनी प्रमाण पुर्जा र मृत्यु दर्ता, नाता प्रमाणितको प्रतिलिपि

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु २०० (स्वदेशी),रु ३०० (बिदेशी)
आवश्यक कागजातहरुः-

निवेदन, स्थलगत सर्जमिन मुचुल्का, निवेदक तथा नाता प्रमाणित गर्नु पर्ने व्यक्तिहरुको नागरिकता/जन्म दर्ता/मृत्यु दर्ता/बसाइसराइ प्रमाणपत्रको फोटोकपी र ३/३ प्रति पासपोर्ट साईजको फोटो ।

Pages

जानकारी