FAQs Complain Problems

सूचना

भैरवी गाउँपालिकामा रहेकाे श्रीस्थान मन्दीर ।

Read More

भैरवी बाट देखिने हिम शृंखला ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे भैरवी मन्दीर ।

Read More

भैरवी गाउँपालिकामा रहेकाे धर्मशाला ।

Read More

प्राबिधिक सहायकको प्रारम्भिक योग्यताक्रम सुचि प्रकाशन गरीएको सूचना ।

विकासमा फड्को मार्दै भैरवी ।

धार्मिक, सास्कृतिक कार्यक्रममा जमघट, भेला हुन रोक्ने सम्बन्धमा ।

भैरवी गाउँपालिका दैलेखमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) दैलेखको सल्लाहकार पदमा कार्य गर्दै आउनु भएका लक्ष्मी चन्द महत सरको सम्मान तथा बिदाई कार्यक्रम ।

भैरवी गाउँपालिका दैलेखमा ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना (RVWRMP) दैलेखको सल्लाहकार पदमा कार्य गर्दै आउनु भएका लक्ष्मी चन्द महत सरको सम्मान तथा बिदाई कार्यक्रम र साथै UNDP (PLGSP) कार्यक्रम बाग्मती प्रदेशमा छनौट हुनुभएकोमा सम्पूर्ण भैरवी गाउँपालिका परिवारको तर्फबाट सफल कार्यकालकाे शुभकामना ।

प्रविधिक सहायक करारमा पदपुर्ति गर्ने सम्बन्धी सूचना ।

सूचना तथा समाचार

जन प्रतिनिधि

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत

सेवाहरु

सेवा प्रकारः- सिफारिश
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १००
आवश्यक कागजातहरुः-

निवेदन, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी, नक्सापास,

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति हजार रु १
आवश्यक कागजातहरुः-

निवेदन,प्राविधिकको सिफारिश, नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाण पुर्जाकोे प्रतिलिपी, नक्सापास,आय श्रोत खुल्ने कागजात

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १०० म्याद नाघि आएका मात्र प्रतिलिपि रु २१०
आवश्यक कागजातहरुः-

सूचना फाराम,अदालतको फैसला सहितको निबेदन, पति÷पत्नि को नागरिकता

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १०० म्याद नाघि आएका मात्र प्रतिलिपि रु २१०
आवश्यक कागजातहरुः-

सूचना फाराम,सूचकको नागरिकता,मृतकको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १०० म्याद नाघि आएका मात्र प्रतिलिपि रु २१०
आवश्यक कागजातहरुः-

सूचना फाराम,सूचकको नागरिकता,बालबालिकाको वुवा आमाको नागरिकता,बिवाह दर्ताको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १००
आवश्यक कागजातहरुः-

सूचना फाराम, नागरिकताको प्रतिलिपि,विवाह दर्ता,जन्म दर्ता,बसाइ सरी आउनेको हकमा बसाइ सरी आएको प्रमाणको प्रतिलिपि, जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १०० म्याद नाघि आएका मात्र प्रतिलिपि रु २१०
आवश्यक कागजातहरुः-

नागरिकताको प्रतिलिपि र सूचना फाराम

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रू १००
आवश्यक कागजातहरुः-

निवेदन/संस्थाको पत्र, संस्थाको विधान,संस्था गठनको लागि भएको भेलाको उपस्थिति र निर्णय,संस्थापकको नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- रू ३००
आवश्यक कागजातहरुः-

निवेदन, निवेदकको नागरिकता,ब्यवसाय दर्ता प्र.प

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालयः- राजस्व शाखा
सेवा शुल्कः- रू १५००
आवश्यक कागजातहरुः-

निवेदन, निवेदकको नागरिकता, उद्योग संचालन स्थलको स्थलगत सर्जमिन मुचुल्का, उद्योग वाणिज्य संघको सिफारिस

Pages

जानकारी