FAQs Complain Problems

गाउँपालिकाको संक्षिप्त तथ्यांकीय विवरण

दैलेख जिल्ला भैरवी गाउँपालिका पूर्व छामघाट खोला, पश्चिम भैरवी गडजिउला खोला, 
उत्तर कालीकोट जिल्ला तथा दक्षिण दुल्लू नगरपालिकाभित्र रहेको रमणीय हरियाली 
वातावरण भएको गाउँपालिका हो । हिमाल, पहाड र तराईको जस्तो हावापानी, खेतीपाती
(पशुपालन ब्यावसाय भएको अनेकताबीच एकता भएको गाउँपालिका हो । कृषि, पशुपालन, 
पर्यटन, ब्यापार एबं साना घरेलु ब्याबसायको प्रचुर संभावना रहेको गाउँपालिका हो । 
सिलेट ढुंगा, जल, जमिन, जंगल, जडिबुटी समेतको संभावना पनि रहेको छ । सबैजना 
मिलेर सहकार्य गरौं  “सुखी नेपाली, समृद्ध नेपाल”  बनाउने नेपाल सरकारको चाहनालाई 
साकार पारौं ।

 

१.  गाउँपालिकाको नाम:- भैरवी गाउँपालिका                             

२. जिल्ला:- दैलेख

३. गाउँपालिका स्थापना वर्ष:- २०७३ फागुन

४. गाउँपालिकाको केन्द्र:- भैरीकालिकाथुम

५. वडा संख्या:-

६. क्षेत्रफल (वर्ग कि.मि.):- ११०.४३ कि.मी.

७. जनसंख्याको विवरण (२०६८ सालको जनगणना अनुसार):-

महिला  पुरुष जम्मा घरधुरी संख्या
१०,७९३ १०,४४० २१,२३३ ३,९७६

८. भौतिक पूर्वाधारको अवस्था:-

विवरण     इकाई आ.व. २०७३ र ७४ सम्मको
कालोपत्रेर पक्कि सडक कि.मी. छैन
ग्राभेल सडक कि.मी.
कच्ची सडक कि.मी. ९५
खानेपानीको सुबिधा पुगेको जनसंख्या प्रतिशत   २५
ढल नाली   कि.मी. छैन
बिधुत सुबिधा पुगेको जनसंख्या प्रतिशत ५ 
टेलिफोन लाईन संख्या छैन
इन्टरनेट सेवा प्रदायक संस्था  संख्या २ (NTC / NCELL)
ल्याण्ड फिल साईटको अवस्था क्षेत्रफल  छैन

                                                   

९. पदाधिकारी विवरण:-

क्र.स. नाम थर पद मोबाईल नं.
रिता कुमारी शाही अध्यक्ष ९८६६९८४०४६
देवी भण्डारी उपाध्यक्ष   ९८४८०७६२१२

                                                                                                                                            

१०. कर्मचारी विवरण:-9

क्र.स. नाम थर पद मोबाईल नं.
भुपेन्द्र थापा प्रमुख प्रशासकीय अधिकृत ९८५८०६८६६८

 

स्तर प्राविधिक अप्रवाधिक जम्मा
अधिकृत
सहायक २९ १० ३९

 

११.  साक्षरता प्रतिशत:- ९६%

१२.  विद्यालयको संख्या:-

प्रा.वि नि.मा.वि.  मा.वि. उच्च मा.वि.
२८ ११ २ 

                                                                                        

१४.  स्वास्थ्य संस्था सम्बन्धी विवरण:-

स्वास्थ्य चौकी: ३ ( तीन)

आधारभुत स्वास्थ्य सेवा केन्द्र: ६ (छ)

१३. आय व्ययको विवरण

आ.व. २०७५/७६ को यथार्थ                
राजस्व आन्तरिक र बाह्य सशर्त अनुदान  संघीय सनीकरण समपुरक र बिशेष अनुदान प्रदेश समानिकरण अनुदान प्रदेश ससर्त प्रदेश समपुरक र बिषेश अनुदान गत बर्षको मौज्दात जम्मा
५०८६३९८० ८३८००००० १४६४१०००० ५२००००० ११०००००० ३०००४२८४५
आ.ब.२०७६/०७७ को  यथार्थ
राजस्व वाडफाड सशर्त अनुदान संघीय समानिकरण समपुरक र बिशेष प्रदेश समानिकरण प्रदेश ससर्त प्रदेश समपुरक र बिशेष गत बर्षको मौज्दात जम्मा
४८०६६३०३ १७७४१८०७३ ८८७००००० ४८०५८४२ १०१२१००० ६००००० ६८७९४३२ ३७५३४०९३ ३७६०९८७८१
आ.ब.२०७७/०७८ को यथार्थ
राजस्व वाडफाड ससर्त अनुदान समानीकरण अनुदान समपुरक  र बिषेश  प्रदेश समानीकरण प्रदेश ससर्त प्रदेश समपुरक र बिषेश गत बर्षको मौज्दात जम्मा
                 
                 

 

 

                   

खर्च

चालु पुँजीगत जम्मा
११,४७,३२,५०० १३,३८,३३,५०० २४,८५,६६,०००

                                                      

१५.  गाउँरनगरपालिकाभित्र सरकारी कारोबार गर्ने बैंक:-  हिमालयन बैंकको शाखा ।

१६.  प्रमुख पर्यटकीय स्थलहरु:-  श्रीस्थान ,भैरबी ,ब्याउली

१७.  प्रमुख आर्थिक केन्द्रहरु:-  भिरखेत, रावतकोट,चगत्रा,डाँडिमाँडी, सिलंगी, खम्बागाडे, काउलेडाँडा, गाबुगौंडा, पानीपोखरा, ढुङ्गाउठाउने, ब्याउली, भुवाटाकुरा,छड्ने

१८.  सञ्चालनमा रहेका एफ एम, रेडियो संख्या:-  छैन

१९.  स्थानीय तहमा प्रकाशित हुने पत्रपत्रिकाको संख्या:-  छैन

२०. सञ्चालनमा रहेका सरकारी संस्थाहरुको संख्या:-  ५

२१. चालु अवस्थामा रहेका दमकल संख्या:-  छैन

२२. अन्य उपयुक्त लागेका विवरणहरु (बुदाँगत रूपमा उल्लेख गर्ने):-

क) दैलेख जिल्ला भैरवी गाँउपालिकामा अलैंची खेती, सुन्तला, अदुवा, बेसार खेतीको संभावनाछ ।
ख) यहाँ पर्यटन एबं साना उधोग ब्याबसायको संभावनाछ ।
ग) यहाँ पेट्रोलियम पदार्थ अन्बेषण एबं उत्खननको संभावना रहेको छ ।
घ) व्यवसायीक पशुपालनको सम्भावना ।
ङ) व्यवसायीक धान, गहु, तरकारी खेतीको प्रचुर सम्भावना ।