FAQs Complain Problems

२०७५/७६

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ४ काे आयाेजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम यही मिति २०७६ जेष्ठ १६ गते सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ को आयोजनामा यही मिति २०७६ जेष्ठ १४-१५ गते भएकाे वडा स्तरीय खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियाेगिता सम्पन्न भएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ३ काे आयाेजनामा वडास्तरिय महिला स्वास्थ्य स्वयं सेविका तथा सुनाैला १००० दिनका आमाहरुलाई प्राेत्साहन तथा सरसफाइ कार्यक्रम सम्पन्न भयाे।

भैरवी गाउँपालिका पशु सेवा शाखाकाे कुखुरा पालन प्याकेज कार्यक्रम अनुसार भैरवी गाउँपालिका वडा नं. १,२ र ३ का लागि भैरवी गाउँपालिका अध्यक्ष द्वारा कुखुराका चल्ला वितरण गरियाे।

दैलेख जिल्ला भैरवी गाउँपालिका , ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा वडा नं.७ मान्ममा रहेका कृषकहरूका लागि डेरी सामाग्री (बाल्टिन,किटली र क्यान) वितरण कार्य सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका , ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा वडा नं.७ मान्ममा रहेका कृषकहरूका लागि डेरी सामाग्री (बाल्टिन,किटली र क्यान) वितरण कार्य सम्पन्न भयाे । स्थानीय कृषक सामाग्री प्राप्त गरी खुसी व्यक्त गरे ।

Pages

//