FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ को आयोजनामा यही मिति २०७६ जेष्ठ १४-१५ गते भएकाे वडा स्तरीय खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियाेगिता सम्पन्न भएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ को आयोजनामा यही मिति २०७६ जेष्ठ १४-१५ गते भएकाे वडा स्तरीय खुल्ला मैत्रीपूर्ण भलिबल प्रतियाेगिता सम्पन्न भएकाे छ ।

 

कार्यक्रममा प्रमुख अतिथीमा गाउँपालिका अध्यक्ष प्रेम बहादुर बुढा, विशेष अतिथीमा गाउँपालिका उपाध्यक्ष पदम कुमारी बिष्ट, वडा नं. ७ का अध्यक्ष छबिराम आचार्य र प्रमुख प्रसासकिय अधिकृत मोहनप्रसाद देवकोटा उपस्थितमा समुउद्घाटन समाराेह भएकाे थियाे ।

 

यस खेलमा प्रथम भएकाे आयोजक टिमलाइ रू २००००/- पुरस्कार, द्वितीय भएकाे आदर्श मा.वि. टिमलाइ रू १५०००/- पुरस्कार, तृतीय भएकाे कालिका युबा क्लबलाइ रू १००००/- पुरस्कार, सान्त्वना भएकाे पन्चकोसी युबा सन्जाललाइ रू ५०००/- पुरस्कार र अनुशासन खेलाडि भएकाेमा जय बराललाइ मेडल सहित सम्मान गरियाे ।

आर्थिक वर्ष: