FAQs Complain Problems

२०७५/७६

दैलेख जिल्ला भैरवी गाउँपालिका पशुसेवा शाखाकाे आयाेजनामा एक दिने पशुस्वास्थय शिविर वडा नं. ७ भाटीचाैर, कुशापानीमा सम्पन्न भएकाे छ।

दैलेख जिल्ला भैरवी गाउँपालिका पशुसेवा शाखाकाे आयाेजनामा बहु क्षेत्रीय पाेषण याेजना अर्न्तगत सुनाैला हजार दिनका आमाहरुका लागि पाेषणमा पशुजन्य पदार्थकाे भुमिका विषयक एक दिने तालिम वडा नं. ७ कुशापानीमा सम्पन्न भएकाे छ।

दैलेख जिल्ला भैरवी गाउँपालिका कृषि बिकास शाखाकाे आयाेजनामा गाउँपालिकाबाट प्रवाह गरिने कृषि सेवा सम्वन्धी घुम्ती शीविर वडा नं. ७ भाटीचाैरमा सञ्चालन भएकाे छ।

भैरवी गाउँपालिका ग्रामीण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा निर्माण सम्पन्न खानेपानी तथा सरसफाइ याेजनाकाे अनुगमन तथा सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ६ मा सम्पन्न भएकाे छ ।

अनुदान कार्यक्रममा सहभागी हुन प्रस्ताव आव्हानकाे सूचना ।

Pages