FAQs Complain Problems

२०७५/७६

दैलेख जिल्ला भैरवी गाउँपालिकामा रहेकाे पञ्चदेवल मा.वि.काे ढलान कार्य सुरू भएकाेछ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ६ कुसापानी , दैलेखकाे आदर्श मा‍.वि.मा सञ्चालन भइरहेकाे (पाठेघरकाे मुखकाे क्यान्सर जाँच) निशुल्क महिला स्वास्थ्य शिविर उद्घाटन समाराेह कार्यक्रम ।

दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं. ७ काे भगवती आधारभूत विद्यालयकाे आयाेजना र USAID तथा सुआहाराकाे सहयाेगमा किशाेरकिशाेरी स्वास्थ्य पाेषण तथा सरसफाई सम्वन्धी स्राेत विद्यार्धीका लागि २ दिने तालिम यही मिति २०७६ जेष्ठ २० र २१ गते सम्पन्न भयाे ।

इस्लाम धर्मावलम्वीहरुको महान चाड इद उल फित्रको उपलक्षमा भैरबी गाउँपालिकाबासी सम्पूर्ण दाजुभाई तथा दिदीबहिनी एबं दैलेख जिल्लाबासी साथै देशबासी सम्पूर्ण जनसमुदायहरुमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतद्वारा प्रकाशित द्वन्द्व पिडितका लागी सीप विकास तालिम संचालन सम्वन्धि १५ दिने सूचना । तेश्राे पटक प्रकाशित २०७६।०२।१६ गते

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतद्वारा प्रकाशित द्वन्द्व पिडितका लागी सीप विकास तालिम संचालन सम्वन्धि १५ दिने सूचना ।

तेश्राे पटक प्रकाशित २०७६।०२।१६ गते

अनलाईन दरखास्त फारम भर्नको लागि तल दिइएको वेबसाइटकाे लिङ्क जानुहाेसः

Pages