FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिका , ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा वडा नं.७ मान्ममा रहेका कृषकहरूका लागि डेरी सामाग्री (बाल्टिन,किटली र क्यान) वितरण कार्य सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका , ग्रामिण जलश्राेत व्यवस्थापन परियाेजना, तेश्राे चरण, दैलेखकाे आयाेजनामा वडा नं.७ मान्ममा रहेका कृषकहरूका लागि डेरी सामाग्री (बाल्टिन,किटली र क्यान) वितरण कार्य सम्पन्न भयाे । स्थानीय कृषक सामाग्री प्राप्त गरी खुसी व्यक्त गरे ।

 

माेहन पौडेलकाे नेतृत्वमा सञ्चालित डेरी फर्म द्वारा स्थानीय कृषक संगै अलैची खेती, दुधबाट बेन्ने बिभिन्न परिकार जस्तै छुर्पी लगायतका कृषि जन्य वस्तु उत्पादन गरिदैछ ।

आर्थिक वर्ष: