FAQs Complain Problems

ऐन, कानुन तथा निर्देशिका

भैरबी राजपत्र २०७६

दैलेख जिल्ला भैरवी गाउँपालिकामा २०७६ साल असार ५ गते स्थानीय तहकाे भैरबी राजपत्र प्रकाशन भएकाे जानकारीका लागी अनुराेध छ ।

 

यस भैरवी गाउँपालिकामा याे संगै कुल २६ वटा कानुन निर्माण सम्पन्न भएकाे छ ।

भैरबी राजपत्र २०७५

दैलेख जिल्ला भैरबी गाउँपालिकामा २०७५ साल साउन २० गते स्थानीय तहकाे भैरबी राजपत्र प्रकाशन गरियाे ।

Pages