FAQs Complain Problems

भैरवी गाउँपालिका वडा नं. ५ को वडा कार्यालय भवन निर्माणको लागि भैरवी कालिका निर्माण सेवा संग भएको सम्झौता बमोजिम भवनको सिलान्यास भयो ।

भैरवी गाउँपालिका वडा नं. ५ को वडा कार्यालय भवन निर्माणको लागि भैरवी कालिका निर्माण सेवा संग भएको सम्झौता बमोजिम भवनको सिलान्यास भैरवी गाउँपालिका अध्यक्ष श्री प्रेमबहादुर बुढा, उपाध्यक्ष श्री पदम कुमारी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत श्री भलाराम पंगाली, वडा नं. ५ का वडा अध्यक्ष श्री हेमलाल जैसी लगायतका महानुभावहरुको समुपस्थितिमा भयो ।

 

 

आर्थिक वर्ष: