FAQs Complain Problems

२०७६/७७

दैलेख जिल्ला भैरवी गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत हीरासिंह थापा ज्युले भैरवी गाउँपालिकालाई काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३०,००० नगद गाउँपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउँपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत एव‌ं पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखा प्रमुख ईन्जिनियर हीरासिंह थापा ज्युले भैरवी गाउँपालिकालाई काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३० हजार रुपैया नगद गाउँपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्य

दैलेख जिल्ला भैरवी गा.पा.-६ निवासी शान्ती अधिकारी ज्युले काेराेना भाईरस नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु २०००० नगद गा.पा.का अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ।

दैलेख जिल्ला भैरवी गा.पा. चौतारी कृषि सहकारी संस्थाले भैरवी गा.पा.लाई काेराेना भाईरस नियन्त्रणका लागि सहयाेग स्वरुप रु ३४००५ गा.पा.का अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

दैलेख जिल्ला भैरवी गाउपालिका वडा नं. ३ मा स्थापना भएकाे चौतारी कृषि सहकारी संस्था लि. बडलम्जीले भैरवी गाँउपालिकालाई काेराेना भाईरस राेकथाम तथा नियन्त्रणका लागि राहत स्वरुप सहयाेग रु ३४ हजार ५ रुपैया( रु ३४००५ ) नगद गाउपालिकाका अध्यक्ष श्री प्रेमबहादुर वुढा ज्युलाई हस्तान्तरण गर्नुभएकाे छ ।

२५६४ औं बुद्ध जयन्तीको अवसरमा सबै नेपालीहरुलाई शुभकामना ।

२५६४ औं बुद्ध जयन्तीको अवसरमा सबै नेपालीहरुलाई शुभकामना ।

 

जिल्ला प्रशासन कार्यालय दैलेखको अत्यन्तै सूचना ।

Pages