FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिका दैलेख वडा नं. १ काे प्रशासनिक कार्यालयकाे नवनिर्मित भवन र आधारभुत स्वास्थ्य सेवा केन्द्रकाे समुदघाटन कार्यक्रम सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका दैलेख वडा नं. १ काे प्रशासनिक कार्यालयकाे नवनिर्मित भवन र आधारभुत स्वास्थ्य सेवा केन्द्रकाे समुदघाटन कार्यक्रम सम्पन्न भयाे । भैरवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढा, जि.स.स.का सदस्य सर्वराज महतारा, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली , वडा नं १ का वडा अध्यक्ष कासीराम कार्कि, वडा नं ३ का वडा अध्यक्ष देवी भण्डारी लगायत कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, प्रहरी प्रशासन, समाजसेवी, शिक्षक लगायतको सक्रिय सहभागीतामा कार्यक्रम सम्पन्न भयो ।

आर्थिक वर्ष: