FAQs Complain Problems

भैरवी गाउँपालिका दैलेखका अध्यक्ष श्री प्रेमबहादुर बुढा ज्यूको अध्यक्षतामा कृषि क्षेत्र विकास कार्यक्रमद्वारा आयोजित पालिका तहमा अभिमुखिकरण गोष्ठी कार्यक्रम सम्पन्न भएको छ |

भैरवी गाउँपालिका दैलेखका अध्यक्ष श्री प्रेमबहादुर बुढा ज्यूको अध्यक्षतामा कृषि क्षेत्र विकास कार्यक्रमद्वारा आयोजित पालिका तहमा अभिमुखिकरण गोष्ठी कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली ज्यू, कार्यपालिका सदस्य, विषयगत शाखा प्रमुख ज्यूहरु, कृषकहरु, एग्रोभेट सञ्चालकज्यूहरु लगायतको उपस्थितिमा सम्पन्न भएको छ |

 

 

आर्थिक वर्ष: