FAQs Complain Problems

भैरवी गा.पा., दैलेख वडा नं ६ र ७ मा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा गा.पा. अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि, प्रहरी प्रशासन, समाजसेवी, शिक्षक तथा विद्यार्थीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भयो ।

"लैंगिक हिंसा अन्त्यको प्रतिवद्धता: व्यक्ति, समाज र हामी सबैकाे ऐक्यबद्धता" तथा "घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागि लैंगिक हिंसा रहित समाज" भन्ने मुल नाराका साथ दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नं ६ र ७ मा मिति २०७७/०८/१० गते बाट सुरु गरिएको लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको तेस्रो र चौथो दिन सम्बन्धित वडाका वडाध्यक्षज्यूकाे अध्यक्षतामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, राजनीतिक दलका प्रतिनिधि, प्रहरी प्रशासन, समाजसेवी, शिक्षक तथा विद्यार्थी, पत्रकार लगायतको सक्रिय सहभागीतामा कार्यक्रम सम्पन्न भयो ।

आर्थिक वर्ष: