FAQs Complain Problems

भैरवी गा.पा.-७को आयोजनामा कुसापानी स्वास्थ्य चौकी अन्तर्गत महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रमुख अतिथि तथा गा.पा. अध्यक्ष प्रेम बहादुर बुढा द्वारा प्रोत्साहन रकम वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भयाे।

भैरवी गाउँपालिका वडा नं‍‍. ७ को आयोजनामा कुसापानी स्वास्थ्य चौकी अन्तर्गत भैरवी गाउँपालिका वडा नं‍‍. ७ मा कार्यरत महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहन कार्यक्रमको आयोजना गरि प्रमुख अतिथि तथा भैरवी गाउँपालिकाका अध्यक्ष श्री प्रेम बहादुर बुढा द्वारा प्रोत्साहन रकम वितरण तथा सम्मान कार्यक्रम सम्पन्न भयाे ।

आर्थिक वर्ष: