FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिका पशुपन्छी बिकास शाखाकाे आ.व. २०७७/०७८ काे बार्षिक स्वीकृत पशुपन्छि स्वास्थ्य शिविर सन्चालन कार्यक्रम अनुसार १ दिने नि:शुल्क पशुपन्छी स्वास्थ्य शिविर भैरवी गाउँपालिका वडा नं. २ मा सम्पन्न गरियाे ।

आर्थिक वर्ष: