FAQs Complain Problems

दैलेख जिल्ला भैरवी गाउँपालिका दैलेख वडा नं. ३ काे प्रशासनिक कार्यालयकाे नवनिर्मित ४ काेठे भवन, आ. स्वास्थ्य सेवा केन्द्र र खाेप केन्द्रकाे प्रदेश माननीय हिमबहादुर शाहीकाे प्रमुख आतिथ्यमा समुदघाटन कार्यक्रम सम्पन्न भयाे ।

दैलेख जिल्ला भैरवी गाउँपालिका दैलेख वडा नं. ३ काे प्रशासनिक कार्यालयकाे नवनिर्मित ४ काेठे भवन, आ. स्वास्थ्य सेवा केन्द्र र खाेप केन्द्रकाे प्रदेश माननीय हिमबहादुर शाहीकाे प्रमुख आतिथ्यमा समुदघाटन कार्यक्रम सम्पन्न भयाे । कार्यक्रममा पालिका अध्यक्ष प्रेमबहादुर बुढा, दुल्लु न. पा.का मेयर धनश्याम भण्डारी लगायत सबैभन्दा विशिष्ट अतिथि वडा कार्यालय, आधारभुत स्वास्थ्य केन्द र खाेप केन्द्रका लागि नि: शुल्क जग्गादाता बालाराम उपाध्याय, सुभद्रा उपाध्याय र सेतु थापालाई हार्दिक सम्मान छ ।

आर्थिक वर्ष: